Tikho Kalam
Advertisement
Tikho Kalam

काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका क्षेत्रमा बूढीगण्डकी नदीमा आएको ठूलो बाढी र नदीको बहाव निरन्तर बढिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र (HEOC) सक्रिय गरिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सेवा, आकस्मिक उपचार तथा स्वास्थ्यसम्बन्धी सहायता उपलब्ध गराउने तयारी र समन्वयका लागि केन्द्र सक्रिय गरिएको जनाएको छ […]

धार्मिक पर्यटनको सम्भावना डोल्पा प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, जैविक विविधता र मौलिक संस्कृतिका कारण परिचित छ। त्यसमाथि बाला त्रिपुरासुन्दरी मन्दिरले जिल्लाको धार्मिक पर्यटनलाई थप सम्भावना दिएको छ। मन्दिरको भौगोलिक अवस्थिति, प्राचीन शिलास्वरूप, ऐतिहासिक किंवदन्ती, गुठी परम्परा र मौलिक चाडपर्वलाई एकीकृत रूपमा प्रचार गर्न सके धार्मिक पर्यटक आकर्षित गर्न सकिने सम्भावना छ । मन्दिर परिसरको व्यवस्थापन, […]