डोल्पाको शे–फोक्सुण्डोमा हिमपात, नाङखोङ आसपास एक फिट हिउँ जम्यो
सुर्खेत । डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका क्षेत्रमा हिमपात भएको छ । गाउँपालिकाको नाङखोङ भिजेर आसपास क्षेत्रमा गए रातिदेखि निरन्तर हिमपात भइरहेको हो । स्थानीयका अनुसार हिजो राति करिब ९–१० बजेदेखि सुरु भएको हिमपात…

