तीखोकलम

१५२ समाचार

देश

नयाँ आईजीपीलाई गृहमन्त्री गुरुङले लगाइदिए दर्ज्यानी चिह्न

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले दानबहादुर कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै डा. केसीलाई नेपाल प्रहरीको नेतृत्व…