Advertisement
२०८० आश्विन ६
१०१
Ashok Pokharel

(फोटो २०७२।०६।०३ गते खिचिएको) असोज ३, २०८०,नागार्जुन,काठमाडौँ। आजभन्दा ठीक ८ वर्षपहिले आजकै‌ दिन २०७२-०६-०३ गते संविधान घोषणा भएको थियो। संघीय गणतन्त्र नेपालको संविधान २०७२ द्वारा हाम्रो देश नेपाल गणतान्त्रिक लोकतान्त्रिक शासनको बाटोमा अगाडि बढिरहेको छ। तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा , संविधानसभाको मिति २०७२।०५।३० को बैठकबाट पारित भई,  संविधानसभाका अध्यक्ष […]

२०८० आश्विन ६
१६२
Ashok Pokharel

३० भाद्र २०८० नागार्जुन३, काठमाडौं। नागार्जुन नगरपालिका वडा नं ३ हल्चोकस्थित आकास भैरव गुठीको भवनमा गजुर, झलर,पतार एवं झण्डा राख्ने कार्य सम्पन्न भएको छ। श्री हल्चोकस्थित आकाश भैरव मन्दिरमा पूजा गरी ,बलि दिएपछि तान्त्रिक विधि पूर्वक दियो ,कलश ,गणेशको पूजा गरेर हवन पश्चात गजुर, झलर, पतार एवं झण्डा स्थापना गरिएको हो । उक्त गजुर स्थापना […]