Advertisement

भुकम्पपिडितका लागि नेपाली काङ्ग्रेसको तर्फबाट ५०,०००००|-पचास लाख सहयोग गर्ने

२०८० कार्तिक १८, शनिबार १४:२२
८६
तीखोकलम

भुकम्पपिडितका लागि नेपाली काङ्ग्रेसको तर्फबाट ५०,०००००|-पचास लाख सहयोग गर्ने
असोज१८,२०८०
तिर्थ बहादुर कार्की
काठमाडौ ।जाजरकोटका भुकम्प पिडितका लागि नेपाली पार्टीको तर्फबाट सरकारको कोसमा सहयोग रकम उपलब्ध गराउने भएको छ।
जाजरकोट जिल्लाको रामिडाडाको केन्द्रबिन्दु भएर गएराति
११:४७ मा गएको भुकम्पमा परेकाहरुको उद्धार रहत र पुनर्स्थापनाको लागि नेपालसरकारको कोसमा ५०,०००००|- पचास लाख सहयोग रकम जम्मा गर्ने भएको छ।

आज नेपाली काङ्ग्रेसको तर्फबाट एक सूचना निकाल्दै यस्तो जानकारी गराएको हो।सूचनामा भनिएको छ राजनी दल ,सघसस्था र सबैलाई यो बिपतको अवस्थामा एक जुट भएर सहयोग गर्न अनुरोध छ।

सूचनामा स्वदेश र बिदेशमा रहेका सबैलाई तनमनका साथ सहयोगमा जुट्नपनि अनुरोध गरिएको छ।