Advertisement

डिजेल र मट्टीतेलको मुल्य घट्यो

२०८० कार्तिक १५, बुधबार ०८:४१
९९
तीखोकलम

डिजेल र मट्टीतेलको मुल्य घट्यो
असोज १४, २०८०
तिर्थ बहादुर कार्की
काठमाडौ ।नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ।भारतिय आयल कर्पोरेसन (आ.ओ.सि)ले लिटरमा ४रुपैयाको दरले मूल्य घटाएर नया मूल्य सुचि पठाएपछी नेपालमा पनि नया मुल्य समायोजन गरिएको निगमका प्रबक्ता मनोज कुमार ठाकुरले बताएका छ्न।

नया मुल्य बुधबार बिहान १:००बजेबाट लागुहुने गरि घटाइएको छ।नया मुल्यदर समायोजन भएपछी अब काठमाडौमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १६४ रुपैया पर्ने छ।

निगमले पेट्रोल र एल पि ग्यासको मूल्य भने हालको लागि यथावतनै राखेको छ।
यस अघि असोज २८ गते निगमले पेट्रोलको मुल्य लिटरमै ११रुपैयाले घटाएको थियो।