Advertisement

धादिङका भलिबल खेलाडी झुन्डिएको अवस्थामा मृत फेला परेका छ्न

२०८० कार्तिक ९, बिहीबार १७:२५
१६०
तीखोकलम

धादिङका भलिबल खेलाडी झुन्डिएको अवस्थामा मृत फेला परेका छ्न

९कार्तिक २०८०
तिर्थ बहादुर कार्की
काठमाडौ ।धादिङका भलिबल खेलाडी मनोज कुमार श्रेष्ठ मृत्त फेला परेका छ्न।
जिल्लाको सिद्धलेक गाउपालिका-३ ढोडेनिमा श्रेष्ठको शब झुन्डिएको अवस्थामा फेला परेको छ।
बिहान ६:४५ मा श्रेष्ठका आफन्तले शब फेला परेपछि प्रहरिलाई खबर गरेका थिय।
घटनाको खबर पाए पछि जिल्ला प्रहरी कार्यालयबाट घट्ना स्थल तर्फ टोलि पठाएको जिल्ला प्रहरी कार्यालय धादिङले बाताएको छ।

श्रेष्ठ गङ्गा जमुना -४गुम्दिका स्थानिय बासिन्दा हुन।श्रेष्ठ नलाङ खिरेमा भैइरहेको तमु युवा पुरुष भलिबल खेलमा सहभागी हुन गएका थिय।श्रेष्ठ त्यहा बाट घर नफर्किए पछि खोज्ने क्रममा उहाको शब आफन्तले फेला पारेका थिय।श्रेस्ठ धादिङ भलिबल टिमका कप्तान पनि रहेका थिय।
प्रहरिले घट्ना स्थल वरिपरि सुसाइड नोट नभेटिएकाले घट्नाको कारण अनुमान गर्न नसकिएको र अनुसन्धान भैइरहेको बताएका छ्न।
मृत्युको कारण थप अनुसन्धान र पोस्टमार्टम पछि स्पष्ट हुने पनि प्रहरिले बताएको छ।