
मोसो दलिएको सन्दर्भमा प्रसाईको स्टाटस
२०८० आश्विन २३, मंगलवार १३:५९
१७०

मोसो दलिएको सन्दर्भमा प्रसाईको स्टाटस२२असोज,२०८०
तिर्थ बहादुर कार्की
सोमबार २२ गते कान्तिपथस्थित होटल पोगोडामा पत्रकार सम्मेलन गरेर बाहिर निस्किने क्रममा युवासघका युवाहरुले मेडिकल ब्याबसायी दुर्गा प्रसाईं माथी कालोमोसो दलेका थिय।
यसपस्चात मङ्गलबार दुर्गा प्रसाईले एउटा स्टाटस लेख्दै यस्तो प्रतिक्रिया दिएका छ्न।हजुरबुबा केपि ओलि र कमरेड महेश बस्ने लगायत सम्पुर्ण एमाले युवासघलाई धन्यवाद ,तपाइहरुले दिनु भएको यो पैचो नेपाली जनताले चाडैं फिर्ता गर्ने छ्न।
प्रसाईको स्टाटसमा कमेन्ट गर्ने सामाजिक सन्जाल प्रयोग कर्ताहरुले पनि उहाको समर्थन गरेको देखिन्छ।