
दुर्गा प्रसाइमाथी कालोमोसो दलियो
२०८० आश्विन २३, मंगलवार ०७:१८
१३६

दुर्गा प्रसाइमाथी कालोमोसो दलियो
२२असोज२०८०
तिर्थ बहादुर कार्की
मेडिकल ब्याबसायी दुर्गा प्रसाइलाई केही युवा हरुले कालो मोसो दलिदिएका छ्न।
सोमबार होटल एल्लो पोगोडामा प्रसाइले पत्रकार सम्मेलन गरेका थिय।
यहि पत्रकार सम्मेलन सकेर बाहिर निस्किने क्रममा युवाहरुले प्रसाइलाई माथी कालोमोसो दलेका हुन।युवाहरुले आफुहरु स्वोतन्त्र युवा समुह हौ भनेको सामाजिक सन्जालमा देखिएको भिडियोमा सुन्न सकिन्छ तर पनि श्रोतका अनुसार एमाले निकट युवा कमोटिका युवाहरु भएको बुझिएको छ।
आफ्ना कुराहरु नसुन्ने ब्याक्तिहरु प्रती जथाभावी बोल्ने गरेको हुनाले उनिमाथी मोसो दलिएको युवाहरुले बताएका छन।फेरि पनि यस्तै बोल्दै गए भौतिक कार्बाही समेत गर्ने युवाहरुको भनाइ छ।