Advertisement

एमालेका नेता नेम्म्वाङ्गको निधन

२०८० भाद्र २६, मंगलवार ०६:५६
१५७
तीखोकलम

भाद्रा२६२०८०
एमालेका नेता नेम्म्वाङ्गको निधन

सम्बिधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङ्गको निधन भएको हो।
नेम्वाङ्गको निबास बलुवाटारमा आफ्नै निबासमा हृदय घात भए पछि एक बजे उहालाई त्रिभुवन शिक्षण अस्पाताल पुर्याइएको थियो।उपचारकै क्रममा अर्थात भाद्र२६गते आज बिहान केहिबेर अगाडी उहाको निधन भएको कुरा श्रोतले जानकारी गराएको छ।
एमालेका पार्टी अध्यक्ष के पि ओलि सभामुख देबराज घिमिरे लगायतका नेताहरु अहिले  शिक्षण अस्पतालमै रहनु भएको छ।सम्वाददाता-तिर्थ बहादुर कार्की