
ड्राइभर साैगात तामाङ सधै-सधै रक्सिकाे नसामा बस्ने गरेकाे स्थानियबासिले गुनासाे
२०८० श्रावण १, सोमबार १९:४६
४५
ललितपुर जिल्ला ,काेन्जेासाेम गाउपालिका मा बस्ने र साेहि गाउपालिकामा एम्बुलेन्स चलाउने ड्राइभर साैगात तामाङ भएकाे जानकारिमा अाएकाे छ।ड्राइभर साैगात तामाङ सधै-सधै रक्सिकाे नसामा बस्ने गरेकाे स्थानियबासिले गुनासाे गरेका छन।ड्राइभर साैगात तामाङ रक्सिकाे नसामा सधै बस्ने गरेकाे गुनासाे वडा अध्यक्ष र गाउपालिका लाइ जानकारि गराउदा पालिका तथा वडा बाट सुनुवाइ नभएकाले ,सम्बनधित निकायकाे यश कुरामा ध्यान जावस भनी ध्यानअाकर्षण गराउदछाै।