Advertisement

Germany मा कृषि पशुपालन सफल हुनुको कारण !!!

२०८० असार १५, शुक्रबार ०५:१५
४५
तीखोकलम

Germany मा कृषि पशुपालन सफल हुनुको कारण !!!

१) देश ब्यापी ठुला खला मुख्य सहर देखि , राजमार्ग हुदै ग्रामिण भेग सम्म खेति जग्गा बर्गिकरण संगै हाम्रो घर जोडिएको छ उनीहरुको खेति जोडिएको छ बुझौ .
२) उत्पादन र कृषक बर्गिकरण चुस्त भन्नै परेन
३) सुलभ बित्तिय ब्याज दर अनि पहुँच सरल सहित 0.९६% पहिलो २ वर्ष राम्रा निरन्तर बिना समस्या चलेका लाइ 0.५६% सम्म घट्दो रैछ , बदमासी गर्ने लाइ ब्याज बढ्दै जाने । १.५ टु २ % बढीमा
४) सम्बन्धित देश ले Startup लाइ ५००-७०० युरो प्रोत्साहन कृषि पढ़ेका युबा लाइ १००-२०० थप रकम। यो माथि यूरोपियन Union को थप सहयोग साधारण र बिशेष हेरी ,
५) अनुदान कुनै पनि बस्तुमा छैन
६) अर्ग्यानिक लाइ बिशेष प्रोसाहन सम्बन्धित देश अनि
यूरोपियन Union को , बियो भनिन्छ Bio
अर्गायानिक र बियो खॆति इण्टिग्रेतD एक बालि चरण को लागि घास बालि अनिबार्य , पशुपालन अनिबार्य
निरन्तर एक बालि लगाउन नपाइएने चक्रिय ,पर्माकल्चार र बियो वा हाम्रो प्राङ्गारिक मिक्स देखिन्छ
७) बिशाधि गन्ध रहित , कति पए हामि कहा आउने प्रतिबन्धित छन् उधाहरण हर्बिसाइड Herbicides ,अन्य बिसाधि को हक मा के होला आफै बुझौ !!!
८) बिसाधि छर्दा मास्क लगाएको देखिदैन EU std pesticide use
९) बिबिध जैविक बिशाधि पनि व्यापक प्रयोग देखिन्छ
१०) रासाएनिक मल हालिन्छ तर खेति मा प्राङ्गारिक पदार्थ , पशुपालन ब्यापक र घास खेति ब्यापक रहेको कारण बिबिध अवशेष ब्याड बनाउदा प्राकृतिक रुप ले
ब्यापक अनि जैविक बस्तु को प्रयोग हाम्रो मा भन्दा ब्यापक छ। प्राङ्गारिक मल , मोश को ब्यबसाय अनि ब्यापार आकार ठुलै छ , फुल लगाएत ,फल प्राङ्गारिक मल को हरेक स्टोर मा ब्यापक देखिन्छ
११) खेति मा नजिक स साना जंगल अनि बिबिध रुख ब्यापक छ
१२) पानि सम्पुर्ण खेति योग्य जमिन मा पुगेको छ , द्रिप , फिर्के र ठुला खेति लाइ लङ्ग रेन्ज गन स्प्रे छन् , ठुला क्यानल छ , कुलेसो , कुलो न्युन
१३) देश को सम्पुर्ण ठुला साना बिक्रेता ले आफ्ना बस्तु को बिक्रि अनिबार्य गरेका छन्
१४) बिक्रि को लागि एक रास्ट्र बाट आर्को मा EU को भूमिका गज्जब छ। खेति प्राक्टिस एकै स्त्याण्डर्ड छ कारण
१५) ७००-१००० बिगाहा व्यक्ति को छ भने यो भन्दा माथि खेति गर्न चाहने ले थप प्रोत्साहान र स्थानिय र सरकार ले उपलब्ध गराउने रैछ
१६) खेति जग्गा मा स्थायी पक्कि संरचना रोक नै छ
१७) खेति गर्न गयो एउटा हाम्रो येहा को भन्दा ४ गुणा ठुलो ट्रयाक्टर 🚜 छ सब त्यस मै छ , त्यहि काफी छ
खेति रोप्यो रुटिन मा काम गर्छन , रुंगेर कोहि बस्दैनन् !!!
कृषि बिमा छ , सबै ठाउ मा प्रकोप एकै पल्ट पर्दैन
कस्तो कृषि बिमा फेरी पनि राज्यदोहन गरि किसान को बिल्लीबाठ पार्दै छौ अझै ???

कोहि किसान असन्तुस्ट देखिदैन , कसैको उत्पादन बिक्रि भएन गुनासो कसैको छैन , पशुपालन मा infrastructure लागानी न्युन देखिन्छ। equipment देखिन्छ!! दाना को ठुलो भाग साइलेज र घास बाट पूर्ति खेति मा पनि खुल्ला खेति ९०% देखिन्छ कृषि बिमा हाम्रो जस्तो झारो टार्ने छैन पुर्ण छेती को पूर्ण पूर्ति।। बुझ्नु यो भनेको के पत्तो छ??? !!!

कृषि बिकाश भनेर अहोरात्र फ्याक्ट बाढेर, अनुदान भिडाएर , के के आयोजना भनेर उपद्रो बिकाश कृषिमा खल्ती बिकाश राम्रै गरेको देखिन्छ,पछिल्लो समय सम्म नि निरन्तर छ !!! ३० औ वर्ष तर मार्ने सम्पुर्ण BODMAS तप्का हो ,
यहि भित्र छ Solution !!! खोज्नु ….

इमान्दार सम्पुर्ण लाइ सलाम !!!

***सम्बन्धित किसान को श्रब्य दृश्य सहित अन्तर्वार्ता
दिन असमर्थ !!!

स्थान : एस्सेंन,जर्मनी
सहभागी : दिपेन्द्र सुबेदी , नरेश हमाल र म स्वय !!!

अन्य देश को पनि क्रमश लेखन हुदैछ !!!