Advertisement

Balen ले सबै मन्त्रालयको जिम्मेवारी एक्लैले निभाईरहेका छन् ।

२०८० असार १५, शुक्रबार ०५:११
५७
तीखोकलम

Balen ले सबै मन्त्रालयको जिम्मेवारी एक्लैले निभाईरहेका छन् ।

– इन्डियालाई जवाफ परराष्ट्रले फर्काउनुपर्ने हो तर बालेनले फर्काए

– बिध्यालयको गतिविधी शिक्षा मन्त्रालयले हेर्नुपर्ने हो तर नीजि स्कुल, कलेजका शिक्षक प्राध्यापकलाई पनि सरकारी स्कुल, कलेजकै बराबरी तलब दिन निर्देशन बालेनले दिए ।

– शिक्षा मन्त्रालयले नमागेको नीजि स्कुलको शुल्क विवरण बालेनले नै मागे ।

– बालेन एक्लैले शिक्षा, स्वास्थ्य, सडक, वातावरण सबैमा काम गरेका छन् । सबैतिर सफल भएका छन् ।

– आफ्नो नगरपालिकाको बजेटले अन्य नगरमा समेत एम्बुलेन्स र आवश्यक सहयोग पनि गरिरहेका छन् ।

त्यसैले यी अनावश्यक मन्त्रालय सबै खारेज गरिदिउँ । खर्च पनि जोगिने र काम पनि हुने ।

जब यो देशको अवस्था बदल्न बालेन एक्लै काफी रहेछन भने अब बालेन जस्ता कर्मठ ब्यक्तिलाई सबै मन्त्रालयको काम जिम्मा दिउँ ।

जय राष्ट्रवाद !!