कार्य समितिलाई पूर्णता।

२०, जेठ २०८०, नागार्जुन काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन नगरपालिका वडा नं २ को वडा भेलाले सर्वसम्मतरुपमा सभापति यदु कुमार लम्सालको नेतृत्वमा वडा समिति गत जेठ ११ गते चयन गरेको थियो। सो पार्टीका वडा सचिव योगेन्द्र कुमार श्रेष्ठले दिनुभएको जानकारी अनुसार आज बसेको बैठकले सवै टोलहरुको प्रतिनिधित्व गर्ने गरी ११ सदस्यीय समिति चयन गरी पूर्णता दिएको बताउनु भएको छ।
सभापति यदु कुमार लम्साल
उपसभापति मीरा न्यौपाने
सचिव योगेन्द्र कुमार श्रेष्ठ
सदस्यहरु
सोनम थापा
हरिराज पाण्डे
गोविन्द नगरकोटी
रामहरि सेढाईं
भरत राज डौलिया
शर्मिला श्रेष्ठ
रुक्मिणी कार्की
भुवनलाल श्रेष्ठ
सल्लाहकारहरु
सीता कुमारी शर्मा
राजु तिवारी
यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी नागार्जुन नगरपालिका वडा नं ३को वडा भेलाले सर्वसम्मतरुपमा सभापति कृष्ण बहादुर खड्काको नेतृत्वमा वडा समिति गत जेठ १२ गते चयन गरेको थियो। आज बसेको कार्यसमितिको बैठकले कार्यसमितिलाई पूर्णता दिएको कुरा जानकारी प्राप्त भएको छ।
सभापति कृष्ण वहादुर खड्का
उपसभापति राजीव खड्का
सचिव विष्णु कुमारी भण्डारी (विनु)
सदस्यहरु
विरु पुतुवार
साख चित्र राई
विकास तामाङ
रमेश प्रसाद पाठक
सागर लामिछाने
अजित धिताल
सितला ढकाल
इन्दिरा कार्की गिरी
सल्लाहकारहरु
शुक्र राज पुतुवार
सावित्री भण्डारी
सीता साह
प्रल्हाद पाण्डे
पूर्ण बहादुर अधिकारी
विजय प्याकुरेल
सुरेन्द्र विक्रम घिमिरे
अशोक पोखरेल
दिनेश बुढाथोकी
सुनील चौधरी
मनोज तिवारी