ललितपुर ,महाङकाल पुर्व बिधार्थि संघ गाेटिखेलकाे पुर्व बिधार्थिहरुकाे बृहत् भेटघाट र बनभाेज तथा सास्कृतिक कार्यक्रम सम्पन्न
२०८० बैशाख १८, सोमबार २२:३७
४७

१८ वैशाख २०८० ललितपुर ,महाङकाल पुर्व बिधार्थि संघ गाेटिखेलकाे पुर्व बिधार्थिहरुकाे बृहत् भेटघाट र बनभाेज तथा सास्कृतिक कार्यक्रम भब्य र सभ्यताका साथ ललितपुर गाेदाबरि पिकनिक स्पट न. ४ मा सम्पन्न भयाे। जसमा२०३८साल देखि हालसम्म एस.एल.सि.१०+२ तथा क्यामपस तह उतिर्ण सम्पूर्ण बिधार्थिहरु र सिक्षकहरुकाे उपस्थिति थियाे।अाज मैाषमले त्यति साथ नदियकाेले लगभग २५० जनाकाे उपस्थिति थियाे।उक्त बनभाेजमा प्रमुख अतिथि पुर्ब प्रध्यापक गाेबिन्द पराजुलि हुनुहुन्थ्याे।संयाेगबस अाज गाेबिन्द पराजुलिकाे जन्मदिन मनाउने अबसर प्राप्त हुन गयाे।