
निरीक्षण तथा निर्देशन सम्बोधन
२०८० बैशाख ४, सोमबार २२:११
२८

मिति : २०८०-०१-०४ गते
बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणाज्यू लगायतको निरीक्षण टोलीले मातहत नेपाल प्रहरी विशेष सुरक्षा गण, जिल्ला प्रहरी कार्यालय, मकवानपुर र जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरको निरीक्षण भ्रमण गरेको छ । आज आयोजित एक कार्यक्रमका बिच कार्यालयमा रहेका विभिन्न शाखाहरूको निरीक्षण गर्नुका साथै कार्यरत जनशक्तिलाई पूर्ण व्यवसायिक तवरले शुन्य सहनसिलता नीति अवलम्वन गरी कार्य सम्पादन गर्न निर्देशन प्रदान भयो ।