
,नव वर्ष २०८० तथा नव दशककाे सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना
२०८० बैशाख १, शुक्रबार १५:१०
१०७

विगतमा घटेका घटना ईतिहास हुन्,तिनै ईतिहासबाट पाठ सिक्दै वर्तमान र भविष्यमा प्रगतिकाे फड्को मार्दै उन्नतिपथतर्फ लम्किएका तपाईं सम्पुर्णका पाइलाहरुकाे गति याे नया साल र नया दशकमा (१*२*४*१६)काे वेगमा बढ्दै जाओस,शुभचिन्तक गुणफलमा बढुन,शत्रु भागफलमा घटुन,त्रिशक्ति(श्री,शक्ति र विद्या) सदैव दाहिना हाेऊन्, सम्बन्ध थप प्रगाढ हुँदै जाओस्,सपना सबैका साकार हुँदै जाऊन्,नैराश्यता क्रमशः घट्दै आशाका किरणहरु क्रमशः बढ्दै जाओस्,सुख,शान्ति र सम्बृद्धि सबैमा छाओस्,यहि नै छ नया साल सँगै नया दशककाे पहिलो दिनको विशेष अवसरमा सम्पूर्णलाई मेराे कामना ,नव वर्ष २०८० तथा नव दशककाे सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना ।