
काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख रहनु भएकी मिरा चौधरी
२०७९ चैत्र २६, आईतवार १९:००
६५

काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख रहनु भएकी मिरा चौधरीलाई महानगरले सहकार्यका लागि धन्यवाद दिंदै बिदाई गरेको छ। एआईजीमा बढुवा भएपछि चौधरीको हेडक्वाटर अन्तर्गतको कार्य विभागको प्रमुखमा पदस्थापन भएसंगै आइतबार एक कार्यक्रममा महानगरले सहकार्यका लागि धन्यवाद दिदैं आगामी दिनको शुभकामना पनि दिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रमुख रहदा चौधरी काठमाडौं महनगरबीच द्विपक्षीय समन्वय सुमधुर भएको थियो। वहाँको आगामी जिम्मेवारीहरु सफल रहुन भन्ने यश मिडिया शुभकामना ब्यक्त गर्दछ।