
सिन्धुली सरसफाई अभियान
२०७९ चैत्र २४, शुक्रबार २०:१६
४३

सिन्धुली सरसफाई अभियान
——————————————-
“सिन्धुली सरसफाई अभियान” अन्तर्गत आज मिति २०७९।१२।२४ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्र.उ. राज कुमार सिलवाल ज्यू, डिभिजन वन कार्यालयका प्रमुख कृष्णराज न्यौपानेज्यू कमलामाई नगरपालिकाका वातावरण शाखा प्रमुख सागर ढकाल लगाएतको उपस्थितिमा नेपाल प्रहरी, कमलामाई नगरपालिकाका कर्मचारी, डिभिजन वन कार्यालयका कर्मचारी, सशस्त्र प्रहरी बल नेपाल, सूर्यमुखी सामुदायिक वन उपभोक्ता समुहका उपभोक्ता सहितको सहभगितामा कमलामाई नगरपालिका वडा नं. ४ चियाबारी देखि ग्रिनल्यान्ड चौक सम्म बि.पि.राजमार्ग आसपासमा गरिएको सरसफाईका केही तस्बिरहरु …