
देश बिगार्ने भत्काउने मान्छे मार्ने क्रान्ती गरेर बन्छ कि औधोगिक क्रान्ती गरेर बन्छ?
पहिलो तस्बिर-१= नेपालको हो। जाहा नेपाली महिलाहरु लाई भारतबाट ल्याएको खिया लागि सकेको बन्दुक बोकाएर क्रान्ती भन्दै आफ्दै दाजुभाई आफ्नै देशको सेना पुलिस कसरी मार्न सकिन्छ सिकाईन्छ। बम पडकाउन ,भत्काउन, जलाउन , मार्ने कामलाई क्रान्ती भन्दै देश छेद बीछेद बनाएर नेता सत्तामा पुगेर देश लुट्छ। अनि देशमा कल कारखाना सबै तहस नहस हुन्छन लाखौ युवा काम नपाएर , खाना नपाएर आफ्नो परिवारको दुई छाक टार्न बिदेशिन बाध्य हुन्छन। तस्विर =२ जापानको हो। काम गरेर पसिना बगाउनु ठूलो धर्म जापानिहरुको कर्म हो। नया नया ऊधोग धन्दा खोल्नु लाखौ मानिसलाई रोजगारि दिनु नया नया उपकरण सामाग्रि बनाएर बेचेर बीदेशी मुद्रा आर्जन गर्नु जापानिज नेताहरुको क्रान्ती हो । आज जापान औधोगिक र कृषि क्रान्ती ले गर्दा सन्सारकै धनी र बिकशित राष्ट मध्यको एक भयो। नेपालमा गरिएको कथित मान्छे मार्ने बिगार्ने भत्काउने जलाउने कथित क्रान्तीले देश ५० बर्ष पछाडि धकेलियो देश कँगाल भयो।
नेपालमा दिनौ नया नया राजनीति पाटि खुल्छ जापानमा नया नया कल कारखाना खुल्छ।नेपाली बिरोजगार जन्ता काम गर्नको दुखले पाटिको झोले बन्छन।जापानी हरु मेहनत परिश्रम गरेर देश बनाउछन। आफै बुज्नुहोस क्रान्ति के हो? कस्कालागि किन गर्ने ??के देश आफ्नै दाजुभाई मारेर बन्दुक पडकाएर मान्छे मारेर बन्छ कि?प्रचन्डे र बाबुरामले १७००० मारेर देशमा के प्रगति भयो? १७००० मारनुको सट्टा १७०० कारखाना खोल्देको भए आज कम्तिमा १०००० नेपालीले देशमै काम गरेर खान पाउथिए। देश बिगार्ने भत्काउने मान्छे मार्ने क्रान्ती गरेर बन्छ कि औधोगिक क्रान्ती गरेर बन्छ। आफै भन कमाउरेड हो?