५/५ बर्षमा थपिदै जाने पुर्बराष्ट्रपती / पुर्बउपराष्टपति लाई नेपाली जनताले सेवासुबिधा सहित पाल्नुपर्ने बाध्यता यो ब्यवस्था रहेसम्म रहनेछ,

#चित्र नं १.ललितपुर महानगरपालिका वाडनं. ४ स्थित २१६/५६ नम्बरको यो आलिसान घरमा पुर्बराष्ट्रपति रामबरण यादब बस्छन।राज्यले घरको भाडा मात्र मासिक २ लाख तिर्नुपर्छ।पानी-बिजुली अन्य सुबिधा छुट्टै छ⁉️
#चित्र नं. २ चन्द्रगिरि नगरपालिका १ स्थित कालुपाण्डेको समाधिस्थल पुर्बपट्टि आनाको २० लाख पर्ने ३ रोपनी जमिन भित्र बनेको यो आलिसान भबनमा पुर्बउपराष्टपति नन्दकिशोर पुन बस्छन। जुन घरबाट काठमाडौ उपत्यका र पुरै हिमालका शृङ्खला हरु देख्न सकिन्छ⁉️
#चित्र नं. ३ बुढानिलकण्ठ नगरपालिका २ स्थित भंगालमा बन्दैगरेको यो आलिसान भबन पुर्बराष्ट्रपती बिद्यादेबी भण्डारीको हो⁉️
५/५ बर्षमा थपिदै जाने 🏴पुर्ब🏴राष्ट्रपती / 🏴पुर्ब🏴उपराष्टपति लाई नेपाली जनताले सेवासुबिधा सहित पाल्नुपर्ने बाध्यता यो ब्यवस्था रहेसम्म रहनेछ,
अब सोचौ:-
वैदेशिक ऋण खर्बौ/ खर्बौ लिदै पुर्बको नाममा राज्यको ढुकुटी लुटाउदै यहि रेसियोमा गयो भने अबको २०/२५ बर्षमा देश बिदेशी लाई बुझाउनु पर्ने त होला होइन र❓️❓️❓️
अझै भनौ 🏴गणतन्त्र🏴 जिन्दावाद😁😁
हामी पनि गणतन्त्र भनिने देश कोरियामा पनि छौँ तर यहाँको गणतन्त्र लाई कसरी लिएको छ र जनताले कसरी अनुभुती गरेको छ नेपाल को नेताहरूले केही पाठ सिखे हुन्छ।