सभ्यता पाठशाला ,नागार्जुन- १रानिवन ,काठमाडौमा अाज 7th annual parents day

२०फाल्गुन २०७९ सभ्यता पाठशाला ,नागार्जुन- १रानिवन ,काठमाडौमा अाज 7th annual parents day schedule 2079 सभ्य र भब्य साथ सम्पन्न भयकाे खबर प्राप्त भयकाे छ।जुन कार्यक्रममा प्रमुख अतिथि डा. स्वरनिम वाग्ले(chief economic advisor at theUNDP regional bureau) ;तथा विशेष अतिथि रामेश्वर लामा(word president of nagarjun-1),शान्ता लामा(word member of nagarjun-1) र सिङ्गर दिपक लिम्बू काे उपस्थित थियाे ।जुन कार्यक्रममा दिप प्रज्वलन ,राष्ट्रिय गान,गायत्रि मन्त्र ,गुरु मन्त्र ,वेलकम नाच,वेलकम स्पिच,मयुर नाच, देखाइएको थियोे ।साे का्र्यक्रममा बाेल्दै principal ध्रुब देव ले भन्नुभयाे; किताबि शिक्षा ले मात्र बिधार्थि काे क्षमता बिकास हुन सकदैन बाहिरी कारयक्रम र ब्यबारिक शिक्षा ले बिधार्थिकाे क्षमता बृदि हुन्छ ।
साे कार्यक्रममा अभिभाबक तथा बिधा्र्थिहरुलाइ खाजाकाे ब्यवस्थापन पनि गरियकाे थियाे। जुन का्यक्रममा बिधा्र्थिहरुले उल्लासमय तरिकाले कार्यक्रम समपन्न गरेकाे खबर तिखाे कलम मिडिया लाई प्राप्त भयकाे छ।