राष्टबादि उधाेगि ब्यवसायि महासंघ
२०७९ माघ १२, बिहीबार २१:४९
९०

१२माघ२०७९ राष्टबादि उधाेगि ब्यवसायि महासंघकाे अायाेजनामा अाज साँँझ काठमाण्डाैकाे माइतिघरमा स्वर्गीय प्रेम प्र.अाचार्यले अात्मदाह गरेकाे दुखद घडिमा साेकसभा तथा दिप प्रज्वलन कार्यक्रम सम्पन्न भयाे। जसमा राष्टबादि उधाेगि ब्यवसायि महासंघकाे अध्यक्ष हिमलाल पैाडयालकाे पनि उपस्थित थियाे। साे कार्यक्रममा बाेल्दै राष्टबादि केन्द्र नेपाल का नेताले बाेल्दै सबै राष्टबादि शक्ति यक भएर अघि बढनुपर्ने कुरा बताउनु भयाे।