Advertisement

ललितपुर जिल्ला महाङ्काल गा.पा. वडा नम्बर १ बुखेल कालिदेवी मा. वि

२०७९ माघ २, सोमबार १९:१७
१०९
उद्धब बञ्जारा

आज मिति २०७९/१०/०२ गतेका दिन ललितपुर जिल्ला महाङ्काल गा.पा. वडा नम्बर १ बुखेल कालिदेवी मा. वि. को प्राङ्गणमा महाङ्काल गा. पा. का अध्यक्ष श्री गणेश बहादुर के.सी. उपाध्यक्ष डोल्मा माया गोले, प्रमुख प्रशासकीय अधिकृत श्री धिराज मरासैनी, महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख सरिता थापाको उपस्थितिमा अपाङ्गता परिचय पत्र १२ जना र जेष्ठ नागरिक परिचय पत्र ७९ जनालाई वितरण गरियो ।