पाँच पोखरी
२०७९ माघ १, आईतवार ०५:३४
४६

पाँच पोखरी नेपालको सिन्धुपाल्चोक जिल्लामा अवस्थित ५ वटा पोखरीहरूको समूह तथा हिन्दु धर्मको महत्त्व बोकेको धार्मिक स्थल हो ।
यि पोखरीहरू इन्द्रावती नदीको उद्गम स्थलमा अवस्थित छन् । पाँच पोखरी समुन्द्र सतहबाट लगभग ४१०० मिटरको उचाइमा अवस्थित छ ।