
प्रहरी कर्मचारीहरू सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९ पुष ३०, शनिबार ०८:३६
४८

यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज बिष्टज्यूले नेपाल प्रहरी प्रदेश कार्यालय,कर्णाली(हाल ने.ग)मा कार्यरत प्रहरी कर्मचारीहरूसँग अन्तरक्रिया गर्नुभएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय,कर्णाली(हाल ने.ग)मा आज आयोजित एक कार्यक्रमका बीच प्रहरी वरिष्ठ उपरीक्षकज्यूले प्रहरी कर्मचारीहरूले आफ्नो कार्यसम्पादनका क्रममा भोग्नुपरेको समस्या तथा गुनासो र पीर, मर्काको बारेमा जानकारी लिनुको साथै मनासिव समस्या समाधानका लागि तत्काल निर्देशन समेत दिनुभएको थियो ।