
हेर्नुस १% ब्याज घट्दा कति फरक पर्छ !
हेर्नुस १% ब्याज घट्दा कति फरक पर्छ !
नेपाल बैंकर्स एसोसिएशनले निक्षेपको ब्याज दर १०% ले घटाउने सहमति गरे संगै बैंकिंग को रु .५३११ अरबको कुल निक्षेप मा रु. १३७१ (२५.८१%) बचत निक्षेपको ब्याजदर १.१% ले तत्कालै घट्छ यसले रु १२५ करोड़ मासिक ब्याज खर्च घट्छ भने कुल निक्षेप मा रु. ३३२ अरब (६.२६%) मा ०.५५% ले ब्याज दर गर्दा तत्कालै रु. १५ करोड़ मासिक ब्याज खर्च घट्छ यसरी रु.१४० करोड ब्याज खर्च मासिक रुपमा तत्काल घट्छ । मुद्दति निक्षेपको ब्याजदर विस्तारै घट्दै जानेछ । यसले गर्दा बैंकिंग को आधार दर (Base Rate) घट्न गई औसत क़र्ज़ाको ब्याजदर १२.६३% बाट घट्न जाने छ। नयाँ कर्जाको ब्याजदर घट्न गई उद्यमशीलता मा टेवा पुग्ने छ। यसले लगानीकर्ता को आत्मविश्वास बढाउने छ। भएको साधन श्रोत लाई अर्थतंत्रलाई टेवा पुर्याउने गरी सदुपयोग गर्ने ज़िम्मेदारी हामी सबैमा छ।
जय होस, शुभ होस्!!
Thank you very much
Manoj Gyawali