Advertisement

️ पार्टी जोगाउने हो भने जनताको बिश्वास जित

२०७९ पुष २७, बुधबार ०७:०२
७१
उद्धब बञ्जारा

जब बल र सहमत सबै नेपाली समाजले दिनेनै छन ! यदि आफ्नो नेतृत्व को लागि अहिलेसम्म त तालि मात्र पडकाएउ भाईहो अब यो अन्तिम मौका हो माउबादि तल्लो स्तर सम्मका कारिन्दा हरुलाई !
👉️ पार्टी जोगाउने हो भने जनताको बिश्वास जित भ्रस्टाचार बाट सम्पत्ति कमाएर आफु मोटो बनेर हैन,जस्तै गरि कुनै अल्पमत को खेतिकिसानि गर्ने एउटा कृषकको घरमा भएका जन्तुहरुलाई पानी दिने र घास हालिदिने अर्थात झोलुङ्गामा सुताएको बच्चा उठेर रुदैगर्दा तेस्ता समस्या हरुमाथि माव सेतुङ्ग ले दिनभरि समय दिएर भएपनि तेस परिवार को गोठालो एवं सहयात्री बनेर कमाएको मावको नाम अब उप्रान्त भजाएर खान पछि नलागि उनिले गरेका काम कार्य कृति लाई पिछा गरेर जनताको मत जित !
👉️ किननि समय बारम्बार आउदैन बर्तमन परिस्थिति को १८ सिट मात्र जितेको पार्टी त्यो पनि पाँच गठवन्धन मिलेर दिएको भोट को मुल्यांकन गर ! आज जुन सांसद मा बिश्वास को मत प्राप्त भयो तेस्लाई पनि खेलवाड नसम्झ !!!
👉️ यस्लाई राष्ट्रिय एकताको दिन सम्झेर काम गर ! यो कुनै एमाले कग्रेस वा नयाँ पार्टी तथा राष्ट्रिय पार्टी राप्रपा लगायत को प्रभुत्व मा दया पलाएको वा डर देखि भयभीत भएर नसम्झे हुन्छ ! केवल राष्ट्रिय एकता मेलमिलाप को एउटा प्रतिक चिन्ह मात्र हो यो !
👉️ भोलि यो सरकार भित्र रहनेहरुले जुनसुकै बाटो लिन सक्छन ! के हिज कम्युनिस्ट एकता को बेलामा जनताले पुर्ण बहुमत नदिएको हो भन्न मिल्छ र,मिल्दैन ! तेसपछि पाँच दलको गठवन्धन कसैले टुटछ भनेर संका सम्म गरेको थियो र,तेस्तो पनि थिएन ! के आज एमाले लगायत को सहयोग मा प्रचण्ड प्रधानमन्त्री बन्ने कुनै सपना थिए र,त्यो थिएन ?
👉️ बर्तमन परिस्थितिमा दुई सांसद छोडेर सवैले मत दिन्छन भनेर कसैले सोचेको थियो र,त्यो पनि थिएन ! तेसैले यि यावत कुराहरुलाई मनन गरि हरेक स्तर स्थान को सदस्य ले अब कसरि राम्रा अर्थात मिलेर काम अगाडी बढाउने र जुन काम गरेपनि देश समाज जनता लाई टेवा पुग्नेगरि काम गर्ने भन्ने बारेमा गम्भीर भएर लाग्नहुन यहाँहरु अहिलेसम्म सम्पत्ति कमाई सकेका वा कमाउने आशय रहेका हरुलाई मेरो सानो सुझाब छ ! सुईकार्नुस नस्विइकार्नुस तपाईं हरुको मर्जि ???
👉️ जय राष्ट्रिय एकता दिवस श्री-५ पृथ्वीनारायण शाहको ३०१ औ एकीकरण एकता दिवस सफल रहोस !! जय राष्ट्रबाद !!!🇳🇵🇳🇵🇳🇵