Advertisement

शितलहरबाट सुरक्षित रहन तपसिल बमोजिमको सचेतनात्मक संदेश !

२०७९ पुष २३, शनिबार ०४:३८
९५
उद्धब बञ्जारा

शितलहरबाट सुरक्षित रहन तपसिल बमोजिमको सचेतनात्मक संदेश !🙏❣️
1. समयमै न्यानो कपडाको व्यवस्था गरौं
2. शितलहरको समयमा घर बाहिर खुला स्थानमा धेरै समय नबिताऔ ।
3. शितलहर चलेको समयमा शित नपर्ने सुरक्षीत ठाउमा आगो तापेर शरिरलाइ न्यानो राख्ने, छाती र टाउको बिशेश गरेर चिसोबाट जोगाऔ ।
4. चिसोको समयमा शरिरलाइ चाहिने आवश्यक खानेकुरा र प्रयाप्त मात्रामा तातो र झोलिलो खानेकुरा खानुहोला ।
5. बालबालिका, बृद्ध बृद्धा, गर्भवती महिला तथा बिरामीहरुको हेरचाहमा बिशेश सतर्कता अपनाउने प्रयास गर्नु होला ।
6. चिसोका कारण बिरामी भएमा नजिकैको स्वास्थ्य संस्थामा तुरुन्त उपचारको लागि जाने गरौं ।
7. कोठा भित्र आगो, हिटर लगायतबाट तातो पार्दा पर्याप्त भेन्टिलेशन( हाबा आवत जावत) को व्यवस्था मिलाउने काम गरौं ।