Advertisement

पृथ्वीजयन्तीलाई राष्ट्रिय एकताका रूपमा पुनर्स्थापना

२०७९ पुष १४, बिहीबार १७:०७
७२
उद्धब बञ्जारा

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले गिरिजाप्रसाद कोइरालाको गृहमन्त्री हुँदा यो दिवसलाई राष्ट्रिय एकता दिवसका रूपमा मनाउन बन्द गर्ने निर्णय गरेका थिए।
==============
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई मन्त्रिपरिषदमा सहभागी हुन दिएको निमन्त्रणामा राप्रपाले केही सर्त राखेको थियो । यसमध्ये पृथ्वी जयन्ती मनाउन र पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउनु पर्ने सर्त राखेको थियो ।
================

पृथ्वीजयन्तीलाई राष्ट्रिय एकताका रूपमा पुनर्स्थापना र सार्वजनिक बिदाबारेका हाम्रा असहमतिपूर्ण माग पूरा भएका छन्’, राप्रपाको उच्च स्रोतले भन्यो।