Advertisement

फरक तरिकाबाट सुरूवात:रवि लामिछाने

२०७९ पुष १३, बुधबार ०८:५०
६६
उद्धब बञ्जारा

१) सपथ ग्रहण पश्चात मन्त्रालय पुग्दैगर्दा, माला तथा खादामा खर्च नगर्न आग्रह।
२) कुर्सीमा राखिने कर्मकाण्डी रूमाल हटाउन लगाउने।
३) कर्मचारीले आफ्नै तरिकाले तयार गरेको निर्णयमा हस्ताक्षर नगरेर, आफ्नै निर्णयको कागजात तयार पार्न लगाउने।
४) कर्मचारीलाई टिम मेम्बर भएर काम गर्न आग्रह।
५) टिमसँगै बसेर खाजा खाने।
६) शुभकामना दिन आउनेलाई उपहार/फुलमाला नल्याउन आग्रह र ब्यक्तीगत नभेटेर समुहमा मात्र भेटघाट।
७) सबैभन्दा पहिले कार्यालय पुग्ने।
८) बाटोमा गृहमन्त्रीको गाडी सामान्य ट्राफिक नियम पालना गरेर हिड्ने।
जय होस !!