Advertisement

दर्ज्यानी चिन्ह्र सुशोभन कार्यक्रम

२०७९ पुष ११, सोमबार १५:१२
५९
उद्धब बञ्जारा

प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम १२९ को उपनियम २ बमोजिम प्रहरी बरिष्ठ नायब निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी निरीक्षक कृष्ण बहादुर क्षेत्रीलाई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रवि कुमार पौडेलले एक कार्यक्रम बिच दर्ज्यानी चिन्ह्र सुशोभन गर्नु भयो ।