
भुवा पर्व
२०७९ पुष १०, आईतवार ०४:५३
९१

सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भुवा पर्व सुरू भएको छ। बाजुरा, बझाङ, अछामलगायत जिल्लामा मनाइने भुवा पर्व प्रत्येक वर्ष पुसे औँसीको अघिल्लो दिनदेखि सुरू हुन्छ।
================
पछिल्लो समय सुदूरपश्चिमको कैलाली र कञ्चनपुरमा पनि यो पर्व मनाउन थालिएको छ। द्वापरयुगमा पाण्डव र कौरवबीचको लडाइँ सकिएपछि पाण्डवको विजयसँगै खुसियाली मनाएको दिनलाई स्मरण गर्दै विभिन्न स्थानमा भुवो खेल्ने गरिन्छ।
संस्कृतिको रक्षा गरौ।
जय सनातन