Advertisement

व्यक्ति वा वस्तुको प्राकृतिक स्वभावलाई धर्म भनिन्छ।

२०७९ पुष ९, शनिबार १६:३३
४९
उद्धब बञ्जारा
  • व्यक्ति वा वस्तुको प्राकृतिक स्वभावलाई धर्म भनिन्छ। जस्तै आगोको धर्म तातो हुनु हो। शिक्षकको धर्म पढाउनु हो। डाक्टरको धर्म विरामीको जाँच गर्नु हो।
    ———————-
    धर्मको उल्टो पाप हो। धर्म नमान्नु भनेको पाप मान्नु हो। धर्म प्रति निरपेक्ष हुनु भनेको धर्म नमान्नु हो। यसो भनेको के हो भने मेरो धर्म प्रति अपेक्षा छैन, आसा छैन भन्नु हो। यदि शिक्षकले मेरो पढाउने धर्म प्रति श्रद्धा छैन, मन पर्दैन भन्यो, यदि डाक्टरले विरामीको सेवा गर्ने कार्य प्रति श्रद्धा गरेन अपेक्षा छैन भन्यो भने!
    ——————————
    हाम्रो २०७२ को संबिधानमा धर्म प्रति निरपेक्ष हुने -धर्म निरपेक्ष भनिएको छ। यो सरासर गलत छ। त्यसैले यो धर्म निरपेक्ष हटाउन सबैले पहल गर्नु पर्दछ।