
संस्कृत विश्वको धनि भाषा हो।
२०७९ पुष १, शुक्रबार १७:१६
४६

नेपालीको जननी भाषा मानिने संस्कृति लिपिको उत्पत्ति लगभग ५००० वर्ष अगाडि भएको अनुमान गरिन्छ ! प्राचीन कालमा संस्कृत भाषा वैदिक र लौकिक गरी दुई भागमा विभक्त थियो ! कालान्तरमा लौकिक संस्कृतबाट सौरसेनी, मागधी, अर्ध मागधी, खस, प्राकृत भाषाहरुको विकास भयो ।
संस्कृत विश्वको धनि भाषा हो।
विश्वका ३०० भन्दा बढि विश्व विद्यालयमा संस्कृत पढाई हुन्छ।
संस्कृत भाषा विश्वको सबै भन्दा बढि शव्द भण्डार भएको भाषा हो।
संस्कृतमा सुर्यका १०८ नाम प्रचलनमा छन भने सूर्यका सहश्रनाम यानेकि हजार नाम छन तर अंग्रेजी भाषामा सुर्यको सुर्य बाहेक अरु कुनै नाम छैन।
जय संस्कृत।
जय सनातन।