
नेपालमा नवनिर्वाचित सबैभन्दा कान्छा सांसदहरू-
२०७९ मंसिर २९, बिहीबार १०:४९
७६
१. राष्ट्रिय स्वतन्त्र पार्टीकी निशा डाँगी २५ वर्ष, झापाको भद्रपुर।
२. रास्वपाकी बिनिता कठायत, २६ वर्ष, चन्दननाथ नगरपालिका–५ जुम्ला।
३. स्वतन्त्र पार्टीकै सोविता गौतम, २७ वर्ष, काठ-२ बाट, घर दोलखा।
४. जनमत पार्टीकी विनिताकुमारी सिंह, २८ वर्ष, सिरहा,
५. राप्रपाकी अनिशा नेपाली, २८ वर्ष, सल्यान।
६. कांग्रेसका योगेश गौचन थकाली, २९ वर्ष, मुस्ताङ।
७. माओवादीका छिरिङ लामु तामाङ, ३० वर्ष, मुस्ताङ।