
राष्ट्रिय स्वतन्त्र पार्टीकी २५ वर्षिया निशा डाँगी सबैभन्दा कान्छी सांसद
२०७९ मंसिर २९, बिहीबार ०७:२९
८२

राष्ट्रिय स्वतन्त्र पार्टीकी २५ वर्षिया निशा डाँगी प्रतिनिधिसभाको २ सय ७५ जना सांसदमध्ये सबैभन्दा कान्छी सांसद बनेकी छिन् । स्वास्थ्य पत्रकार डाँगी समानुपातिकबाट सांसद बनेकी हुन् । जो २५ वर्षमै भइन् सांसद
निशाले त्रिभुवन विश्वविद्यालयअन्तर्गत पत्रकारिता केन्द्रीय विभागबाट पत्रकारितामा स्नातकोत्तर गरेकी छन्।
उनी राजनीतिमा आउनुभन्दा पहिले स्वास्थ्य क्षेत्रका समाचार लेख्थिन्, उनी पत्रकार थिइन्।
यसपालि ३० वर्षमुनिका ८ जना सांसद छन्।