
रास्वपा घन्टिका १३ जना समानुपातिक सांसदहरु
२०७९ मंसिर २४, शनिबार १७:०४
८४

रास्वपा घन्टिका १३ जना समानुपातिक सांसदहरु
दलित
१. सन्तोष परियार
२. शिव नेपाली
आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ
२. इन्दिरा रानामगर
३. सुमना श्रेष्ठ
खस आर्य
१. डा. चन्दा कार्की
२. डोलप्रसाद अर्याल
३. निशा डाँगी
४. विनीता कठायत
मधेसी
१. लक्ष्मी तिवारी
२. मनिष झा
थारु
१. अशोककुमार चौधरी
मुस्लिम
१.असिम शाह