
सगरमाथा सम्बन्धि जानकारी =सगरमाथाको अवस्थिति ??

सगरमाथा सम्बन्धि जानकारी
सगरमाथाको अवस्थिति ??
→ २७°५९’ उत्तरी अक्षांश र ८६°५५’ पूर्वी देशान्तर
★ सगरमाथाको हालको उचाइ ?? र कहिले सर्वेक्षण गरिएको ??
→ ८८४८.८६ मि.
→ २०७७/०८/२३
★ ओलम्पिक ज्योति सगरमाथा शिखरमा कहिले पुर्याइएको ??
→ २०६५ वैशाख २६
★ सगरमाथाको तिब्बती नाम ??
→ चोमोलोङ्मा
★ सगरमाथा हाल कुन गाउँपालिकामा पर्छ ??
→ खुम्बु पासाङ ल्हामु गा.पा. (साविक खुम्जुङ गाविस)
★ सगरमाथाको चुचुरोको क्षेत्रफल ??
→ ७ वर्ग मिटर
★ सगरमाथालाई विश्वको तेस्रो ध्रुव भनी नामाकरण गर्ने व्यक्ति ??
→ माइकल कर्ज
★ सगरमाथालाई शुरुमा पन्ध्रौ चूली (Peak-15) नामाकरण गर्ने व्यक्ति ??
→ राधानाथ सिकन्दर
★ सगरमाथालाई सर्वप्रथम नेपाली नाम दिने व्यक्ति ??
→ बाबुराम आचार्य (इतिहास शिरोमणि)
★ सन् १८५२ मा पत्ता लागेको सगरमाथालाई कहिले सर्भेयर जनरल जर्ज एभरेष्टको सम्मानमा माउन्ट एभरेष्ट नामकरण गरिएको हो ??
→ सन् १८५७ मे ११ (१९१४ वैशाख ३१)
★ सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो टोली कुन देशको हो ??
→ ब्रिटिस
★ सगरमाथाको सर्वप्रथम सफल आरोहण गर्ने व्यक्तिहरू ??
→ तेन्जिङ् नोर्गे शेर्पा र एडमण्ड हिलारी (१९५३ मे २९)
★ सगरमाथाको प्रथम आरोहणमा कुन कुन झण्डा फहराइएको थियो ??
→ संयुक्त राष्ट्र संघ, बेलायत, नेपाल र भारतको
#संकलन :- अरविन्द महरा@
★ सगरमाथा आरोहण गर्ने प्रथम महिला ??
→ जुन्को तावेई, जापान (सन् १९७५ मे १६)
★ सगरमाथामा रेकर्ड गरिएको पहिलो पहिरो ??
→ सन् १९२२
★ बिना अक्सिजन प्रथम आरोहण गर्ने व्यक्तिहरु ??
→ अष्ट्रियाका पिटर हृयाब्लर र इटालीका राइनहोल्ड मेस्नर (१९७८ मे ८)
★ सगरमाथा आरोहण गर्ने प्रथम बाबु छोरा ??
→ जिन नोयल रोचे र छोरा रोचे बेट्रान्ड आका जेबुलोन (१९९० अक्टोबर ७)
★ सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला ??
→ पासाङ ल्हामु शेर्पा (२३ अप्रिल १९९३)
★ कृत्रिम खुट्टाले सगरमाथा आरोहण गर्ने ??
→ थोमस हिवटेकर (सन् १९९८)
★ सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिविहीन ??
→ एरिक हेवनमायर (अमेरिका, २००१ मे २५)
★ कम समयमा आरोहण गर्ने ??
→ लाक्पा गेलु शेर्पा (१० घण्टा ५६ मिनेट)
→ पेम्बादोर्जे शेर्पा (२१ मे २००४) को ८ घण्टा १० मि. सर्वोच्चबाट खारेज भएको
★ बढी उमेरमा आरोहण गर्ने ??
→ युचिरो मिउरा (जापान) ले ८० वर्षको उमेरमा (२३ मे २०१३)
→ नेपालका मिनबहादुर शेरचनले ७६ वर्ष ११ महिनामा आरोहण गरेका (२००८ मे ८)
★ बिना अक्सिजन लामो समय बस्ने ??
→ बाबुछिरी शेर्पा २१ घण्य चुचुरोमा (मे १९९९ मा)
★ सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिबिहीन ??
→ एरिक वेहेनमायर (अमेरिका, २५ अप्रिल २००१)
★ सगरमाथा आरोहण गर्ने एकै परिवारका ६ जना दाजुभाई ??
→ आङछिरी शेर्पा, थुन्डु शेर्पा, निमातेम्बा शेर्पा, पासाङ तेन्जिङ शेर्पा, नेमाङगोम्बु शेर्पा र मिङ्माछिरी शेर्पा
★ धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्ति ??
→ आप्पा शेर्पा (सुपर शेर्पा उपनाम)
→ २०१० मे ११ मा २१औं पटक (१९९० मे १० मा पहिलो पटक)
★ सगरमाथाको शिखरमै विवाह गर्ने जोडी ??
→ पेम्बादोर्जे शेर्पा र मोनी मुलेपति (२००५ मे ३०)
★ एकै पटक धेरै मानिस चढेको ??
→ १६९ जना (२३ मे २०१०)
★ कर्मचारीद्वारा आरोहण ??
लाक्पा गेलु शेर्पा (१० घण्टा ५६ मिनेट)
→ पेम्बादोर्जे शेर्पा (२१ मे २००४) को ८ घण्टा १० मि. सर्वोच्चबाट खारेज भएको
★ बढी उमेरमा आरोहण गर्ने ??
→ युचिरो मिउरा (जापान) ले ८० वर्षको उमेरमा (२३ मे २०१३)
→ नेपालका मिनबहादुर शेरचनले ७६ वर्ष ११ महिनामा आरोहण गरेका (२००८ मे ८)
★ बिना अक्सिजन लामो समय बस्ने ??
→ बाबुछिरी शेर्पा २१ घण्य चुचुरोमा (मे १९९९ मा)
★ सगरमाथा आरोहण गर्ने पहिलो दृष्टिबिहीन ??
→ एरिक वेहेनमायर (अमेरिका, २५ अप्रिल २००१)
★ सगरमाथा आरोहण गर्ने एकै परिवारका ६ जना दाजुभाई ??
→ आङछिरी शेर्पा, थुन्डु शेर्पा, निमातेम्बा शेर्पा, पासाङ तेन्जिङ शेर्पा, नेमाङगोम्बु शेर्पा र मिङ्माछिरी शेर्पा
★ धेरै पटक सगरमाथा आरोहण गर्ने व्यक्ति ??
→ आप्पा शेर्पा (सुपर शेर्पा उपनाम)
→ २०१० मे ११ मा २१औं पटक (१९९० मे १० मा पहिलो पटक)
★ सगरमाथाको शिखरमै विवाह गर्ने जोडी ??
→ पेम्बादोर्जे शेर्पा र मोनी मुलेपति (२००५ मे ३०)
★ एकै पटक धेरै मानिस चढेको ??
→ १६९ जना (२३ मे २०१०)
★ कर्मचारीद्वारा आरोहण ??
→ ९ जना निजामती कर्मचारीद्वारा आरोहण (२०११ मे १८)
★ कम उमेरमा आरोहण ??
→ तेम्बाछिरी शेर्पा (१६ वर्ष)
→ सन् २००१ मे २३ मा
★ प्रथम नेपाली पत्रकार ??
→ आङछिरिङ शेर्पा (कान्तिपुर दैनिक)
→ सन् २००३ मे २२
★ सगरमाथा आरोहणको प्रयत्न थालिएको ??
→ सन् १९२१ बाट
★ सगरमाथा आरोहण गर्ने सामान्य रूट ??
→ दक्षिण-पूर्वी मोहडा
★ सगरमाथा आरोहण गर्ने दोस्रो र तेस्रो नेपाली महिला ??
→ लाक्पा शेर्पा र पेम्बा डोमा शेर्पा
★ सगरमाथाको ७,००० मिटरभन्दा अग्लो भागलाई के भनिन्छ ??
→ Death Zone
★ विश्वको सर्वोच्च स्थानमा रहेको होटल एभरेस्ट भ्यू अवस्थित उँचाइ ??
→ ३,९६२ मि. (१३,००० फिट)
★ नेपालमा पर्वतारोहण कहिले देखि खुला गरिएको ??
→ सन् १९४९ देखि (अन्नपूर्ण हिमालबाट)
★ अन्नपूर्ण हिमालमा सर्वप्रथम कहिले आरोहण प्रयास भएको थियो ??
→ सन् १९५० मा
★ माछापुच्छ्रे हिमाल (६,९९८ मि.) मा कहिलेदेखि आरोहण बन्द गरियो ??
→ वि.सं. २०२० फागुन ५
★ नेपालमा पर्वतारोहण खुला गरिएका हिमालहरूको सङ्ख्या कति छ ??
→ ४१४ ओटा
★ नेपालमा ६ हजार मि. भन्दा अग्ला हिमालहरू कति ओटा छन् ??
→ १ हजार ३ सय १०
★ धवलागिरी हिमालको सफल आरोहण कहिले भएको थियो ??
→ १३ मे १९६०
★ नेपालमा ८,५०० मिटरभन्दा अग्ला हिमालहरूको सङ्ख्या कति छ ??
→ ३ ओटा