Advertisement

आर्थीक विकासका बारेमा छलफल

२०७९ मंसिर २३, शुक्रबार २२:००
६५
उद्धब बञ्जारा
  • आज उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष चुन नारायण श्रेष्ठ सहित पदाधिकारीहरु सँग चितवनको आर्थीक विकासका बारेमा छलफल भयो।
    ३ वटा महत्वपुर्ण विषयमा हामी पहिलो चरणमा सहकार्य गर्ने भएका छौ।
    १ : ” Invest in Chitwan” कार्यक्रम अन्तर्गत चितवनमा लगानी सम्मेलन गर्ने।
    २ : चितवनमा अन्तराष्ट्रिय कृषि प्रवर्धन तथा विकास मेला गर्ने
    ३: युवा रोजगार प्रर्वधनका लागि “आईडिया बैंक” स्थापना गर्ने
    यी ३ बिषय लगायत अन्य धेरै बिषयमा सहकार्य गर्ने कुरामा एकमत भएकाे छ ।