Advertisement

नेताहरुले पाठ सिक्ने पो हो कि?

२०७९ मंसिर २०, मंगलवार ०५:४३
८०
उद्धब बञ्जारा

नेताहरुले पाठ सिक्ने पो हो कि?
हिजो सम्म भारतीय राजदुत हरु सिधै सिहदरबार भित्र प्रवेश गरेर नेपालका प्रधानमन्त्रीहरुका आगाडी उपर्खुट्टी हालेर कसलाइ प्रधानमन्त्रि बनाउने कस्लाइ राजदुत बनाउने बिदेश निति कस्तो गर्ने भनेर हाम्रो देश का दलाल नेता हरु संग बसेका दृष्यहरु यि नाङ्गा आँखाले नदेखेको काहाँ हो र?
बरु एउटा एजुकेटेड युबा मेयर बालेन शाहले अमेरीकी राजदुतलाई आफु संग सिष्टाचारको भेटघाट वार्ता र भलाकुसारी गर्ने इच्छा भए नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट सिष्टाचार भेटका लागी स्वीकृति ल्याएर मात्र आउनु भने पछि अमेरीकी राजदुतले पनि सोहि बमोजिम नेपाल सरकार परराष्ट्र मन्त्रालयबाट स्वीकृति ल्याएर बालेन शाह संग सिष्टाचार भेटघाट गरेको हुंदा हिजो राजाका पालाको झल्को बालेन शाहले मात्रै झल्काएका छन। यसैलाई भनिन्छ राष्ट्रको सान मान र राष्ट्रिय स्वाभिमान।
सिस्टम ,नियम र कार्यान्वएन गर्न को लागि पनि युबा पढेलेखेका बर्ग ले देश मा सासन गर्नु उपयुक्त हुन्छ युबा हरु को खुट्टा तान्ने काम बन्द गर ! 🙏🙏🙏