Advertisement

`जलवायु परिवर्तन´जानकारि

२०७९ मंसिर १९, सोमबार १६:५४
१२०
उद्धब बञ्जारा

`जलवायु परिवर्तन´जानकारि
हावापानी , जलवायुको अवस्थामा विभिन्न कारणले आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ !
विश्वमा भएको औद्योगिक विकासका कारणले कार्बनडाइअक्साइड,मिथेन,नाइट्रसअक्साइड,कार्बन मोनोअक्साइड,जस्ता ग्यासको वायुमण्डलमा उत्सर्जन हुँदा पृथ्वीमा हरितगृह प्रभाव परेर हावापानीमा परिवर्तन आउँछ !
जलवायु प्रकृति नियंत्रित स्वचालित प्रक्रिया हो !
यसका असरहरु निम्न प्रकार छन:-
१.हिउ पग्लेर हिमाल नाङगाे देखिने । २.हिमताल विस्फाेट हुने। ३.हिमनदि साँघुरिने। ४.समुद्र सतह बढन गइ ,डुबानमा पर्ने। ५.जैविक बिबिधतामा असर पर्ने। ६.हुरि बतास ,बाढिपहिराे काे प्रकाेप बढने। जलवायु परिवर्तनकाे कारण हिमालमा हिउँ रितिदै गएकाे छ।हिमनदि पनि जाेखिममा देखिन्छ।हरेक जिल्लामा जलाधार याेजना ल्याउनु अनिवार्य देखिन्छ ।जलवायु परिवर्तनकाे कारण गर्मि ठाउमा फल्ने अाँप जाडाे ठाउमा फल्न थालेको देखिन्छ।खाध्य उत्पादन घटदै गएकाे देखिन्छ।हिमालकाे हिउँ बिस्फाेट हुने खतरा देखिन्छ।