Advertisement

ललितपुर महाकाल ४ कालेश्वर टुगुन वैतरणि धाम बागमती गाा .पा. ईकुडाेल वगुवा मकवानपुर हेटौंडा सम्म राजमार्ग बनाउदा करिब ९० किलोमिटर

२०७९ मंसिर १८, आईतवार १६:५६
१०६
उद्धब बञ्जारा

हेटौंडा बाट नारायणगढ ८५ ,मुग्लिन ४० ,काठमाडौं कलङ्कि १०० ,बनेपा २६ गरि जम्मा २५१ किलोमिटर छ । याे बाटोलाई बनेपा काभ्रे बेथानचाेक ढुङ्खर्क, ललितपुर महाकाल ४ कालेश्वर टुगुन वैतरणि धाम बागमती गाा .पा. ईकुडाेल वगुवा मकवानपुर हेटौंडा सम्म राजमार्ग बनाउदा करिब ९० किलोमिटर हुदा दक्षिण ललितपुर ,काभ्रे र मकवानपुर जिल्ला का गाउँहरुबाट बसाइँसराइ राेकिन्छ ।
भगिरथ तिमलसिना
,