BEST POLICE OF THE MONTH
२०७९ मंसिर १८, आईतवार १२:२९
६८

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रशासन शाखा तथा भर्खरै सम्पन्न भएको ‘प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९’ को निर्वाचन सेलमा रहि उत्कृष्ट कार्यसम्पादन गर्नुभएकामा प्रहरी वरिष्ठ नायव निरीक्षक टेक प्रसाद सुबेदीलाई गण्डकी प्रदेशको कार्तिक महिनाको BEST POLICE OF THE MONTH द्वारा पुरस्कृत गरिएको छ ।