Advertisement

भाडाकारमा छुटेको क्यामेरा ट्राफिक प्रहरीको सकृयतामा फेला पारी हस्तान्तरण 

२०७९ मंसिर १६, शुक्रबार २०:०२
७५
उद्धब बञ्जारा

मिति २०७९।०८।१६ गते अन्दाजी ०८:४५ बजेको समयमा का.जि. ठमेल देखि एयरपोर्ट सम्म यात्रा गर्ने क्रममा बा २ ज १४८६ नम्बरको भाडाकारमा CANAN EOS 2000 D मोडलको क्यामेरा छुटेको भनि बंगलादेशी नागरीक MASFIHQ AL RABBY ले दिनु भएको लिखित निवेदनको आधारमा खोजतलास गरी भाडाकार चालकको साथबाट क्यामेरा फेला पारी निवेदकलाई मिति २०७९।०८।१६ गते काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा हस्तान्तरण गरीयो ।