
लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियान
२०७९ मंसिर १६, शुक्रबार १५:०३
७६

आज मिति २०७९।०८।१६ गते यस कार्यालयबाट खटिगएको प्रहरी टोलिले लैङ्गिक हिंसा बिरुद्धको सोह्र दिने अभियान अन्तर्गत विद्यालय सम्पर्क कार्यक्रम को लागी जिल्ला खोटाङ हलेसी तुवाचुङ न.पा.वडा नं. ७ स्थित रहेको श्री महेन्द्रद्धोय माध्यमिक विद्यालय हलेसीमा अध्ययरत कक्षा ८,९,१०,११ र १२ का बिद्यार्थीहरु र शिक्षक, शिक्षिका, लगायत अन्दाजि ७०/८० जनाको उपस्थितिमा लैङ्गिक हिंसा बिरूद्व सचेतनामूलक कार्यक्रम गरिएको ।
तस्विरहरूः-