Advertisement

लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियान

२०७९ मंसिर १५, बिहीबार २२:२६
८२
उद्धब बञ्जारा

लैङ्गिक हिंसा बिरूद्वको १६ दिने अभियान

आज मिति २०७९।०८।१५ गते यस कार्यालय मातहत प्रहरी चौकी अर्खौले खोटाङबाट खटिगएको प्रहरी टोलिले जिल्ला खोटाङ हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ स्थित श्री सरस्वती विध्यमिक विद्यालय अर्खौलेमा अध्ययरत कक्षा ८,९,१०,१० र १२ का बिद्यार्थीहरु,शिक्षक, शिक्षिका, लगायत अन्दाजि ९०/१०० जनाको उपस्थितिमा लैङ्गिक हिंसा बिरूद्व सचेतनामूलक कार्यक्रम गरिएको जानकारि अायकाे छ।