
सेवा निवृत्त हुनुभएका प्रहरी कर्मचारीको विदाई कार्यक्रम सम्पन्न.
२०७९ मंसिर १५, बिहीबार २१:२४
८४

मिति २०७९/८/१५ गतेबाट ५५ वर्ष भई उमेर अवधीका कारण अनिवार्य अवकास भई सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी कार्यालय सहयोगी पुरन विश्वकर्मालाई आफ्नो सेवा अवधिभर यस पवित्र संगठनमा ईमान्दार, लगनशिल एवं कर्तव्यनिष्ठ भई दायित्व निर्वाह गरी संगठनमा पुर्याउनु भएको योगदानको कदर गर्दै मायाको चिनो प्रदान तथा उहाँको सुखमय नागरिक जीवनको कामना यस केन्द्रका समादेशक प्र.व.उ. मोहन प्रसाद पोखरेलज्यूले दिनुभएको थियो ।
साथै उक्त कार्यक्रममा यस केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुको समेत उपस्थिथि रहेको थियो ।