Advertisement

बालेन साह काे अबको काम

२०७९ मंसिर १३, मंगलवार २०:३१
६१
उद्धब बञ्जारा

बालेन साह काे अबको काम

काठमाडौँ महानगरमा बस्ने सम्पूर्ण सुकुमबासीहरूको नाममा काठमाडौँ महानगरले सूचना जारी गरोस्

४८ घण्टा भित्र महानगरमा उपस्थित भै सुकुम्बासी परिचयपत्र बनाउनुहोस् भन्दै ।

परिचयपत्रको फारममा तीन पुस्ते विवरण र नागरिकता अनिवार्य गरोस् ।

परिचयपत्रको लागि फारम भरेपछि नेपालभरि उनीहरूको नाममा काहीँ कतै घरजग्गा वा बैंक ब्यालेन्स भेटिए सरकारले जफत गर्ने सहीछाप गराओस् ।

नागरिकता अनुसार आफ्नै स्थाई ठेगानाका व्यवस्थापन गर्न भूमि आयोगसँग समन्वय गरोस् ।

हेरौँ कति आउने रहेछन् ।।