
पर्साको ठोरीमा पनि रामसीता विवाह महोत्सव मनाइएको छ ।
२०७९ मंसिर १३, मंगलवार १६:२८
६६

पर्साको ठोरीमा पनि रामसीता विवाह महोत्सव मनाइएको छ ।
ठोरी गाउँपालिका-२ मा पर्ने सीतागुफामा आज वैदिक परम्परा अनुसार मर्यादा पुरुषोत्तम भगवान रामचन्द्र र सीताको विवाह मनाइएको हो।
विवाह महोत्सवमा उपस्थित भक्तहरुलाई दुई पक्षमा विभाजन गरी (रामपक्ष र सीता पक्ष बनी) जन्ती लगेर सीता गुफा परिसरमा विवाह गरी गुफामा भित्र्याइने गरिन्छ।